सुर्योदय ।
झरी पर्दा हामी कसैलाई सम्झन्छौं ।
मेरो घरको आँगनी छेउमा फुलेको फूलमा झुम्मेको पुतली ।
यो गुल्मीको तम्घासनिरको गाउँ हो ।
फूलहरू यसरी फुल्छन् कि, मानौं सुन्दरता दिने नै फूलहरू हुन् ।
बच्चा बेलामा प्रायलाई चिटिक्क परेर हिँड्छु भन्ने लाग्दैन ।
खरको छानो । दुखी जीवन । प्राय यस्तै हुन्छन् ग्रामीण भेग ।
रेसुङ्गा जानुभएको छ ? छैन भने यो त्यहींको सिद्धबाबा मन्दिर हो । जुन मन्दिरमा मागेको बर पुग्छ भन्ने विश्वास रहिआएको छ ।
हाम्रो गाउँले जीवन हामी भन्दा धेरै टाढा छ ।
सानोमा पौडी खेल्न नजाने बिरलै होला ।
हाँस्यो भने आयु बढ्छ् भन्छन् ।
सबै बालबालिकालाई पढ्ने वातावरण मिलोस् । भविष्यका आधार हुन् बालबालिका ।
कास्कीको बेगनास ताल ।
केटाकेटीलाई प्रेम गर्नुस् । तपाईंलाई अझ न्यानो प्रेम फिर्ता दिन्छन् ।
picture are awesome bro, love it, keep it up
ReplyDeleteअति सुन्दर तस्विरहरु । 😊
ReplyDeleteसुन्दर कलेक्सन किप इट अप :)
ReplyDeleteफोटो खिच्ने संगाल्ने शोख त हैन नि ??
ReplyDelete