लेख्दै । सिक्दै । शब्दहरू बुन्दै ।

Arghelo Thapaएम.एड. तहमा नेपाली विषय लिएर अध्ययन गर्दै गरे पनि  जिन्दगीका योजनाहरूको लस्कर लामै छ । भर्खरै मात्र एउटा नेपाली चलचित्रको कथा तयार पारेर सकेको छु । अहिले एउटा सस्पेन्स थ्रीलर चलचित्रको कथा लेख्दै छु । जतिसक्दो चाँडो एउटा कथा सङ्ग्रह निकाल्ने योजनामा छु । फोटोग्राफी, चलचित्र, नेपाली भाषा र साहित्यमा मेरो विशेष रुचि छ ।